Posted by: world_map May 24, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हस् ठूल्नानी, म कण्ठ पार्दैछु २ को गुणन, मिलेन भने भन है! २ x १ ‍= ३ २ x २ = ५ २ x ३ ‍‍= ६ २ x ४ = ८ २ x ५ = ९ २ x ६ = १५ यो भन्दा बढी त आम्दै आएन भन्या, अब तिमी नै सिकाईदेउ बाँकी..... नेप्चे, भकुन्डोको गोलले जाली चुमेपछि ताली पाउँछ पालैपाली। तर, भूगोलको गोल हुन्छ अजंग, तर बिस्तारै घुम्छ हामीसंग। यही हो फरक, अरू त आएन मलाई। :)
Read Full Discussion Thread for this article