Posted by: world_map May 24, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, हुन्छ आज नपढौं न त। मलाई मात्र कहाँ मन छ र पढ्न? ल म गएँ खेल्न भकुन्डो, मेरै रोल नंबरको जर्सी लाएर। मैले गोल हानें भने ताली बजाउनु है! :)
Read Full Discussion Thread for this article