Posted by: world_map May 24, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
आजकल त चौतारीमा पनि मान्छेको अनिकाल नै परेछ कि क्या हो? हाजिर गर्दै भाग्दै, पढ्नु सढ्नु छैन! यो नेप्चे पनि भागिहालेछ। :) पिर्ती जी, कविताको प्राक्टिस् सकियो कि सकिएन, बाचन गर्नु पर्यो नि! :) लौ ठूल्नानी, अब हामी भूगोल पढ्म है त! पढाई र अतिरिक्त क्रियाकलाप सँगसँगै लैजानु पर्छ क्या। म तिमीलाई भूगोल सिकाइदिन्छु। ल यो नेपालको नक्सा म आफैंले बनाको। :)
Read Full Discussion Thread for this article