Posted by: lootekukur May 24, 2006
beautiful girls hiding?
Login in to Rate this Post:     0       ?        
बिबि (BB) (वाह् कस्तो सेक्सी नाम्, म त अहिले थला पर्ला जस्तो छु नाम मात्र सुनेर । मान्छे देखेपछी...hmmm... । heart ache नै हुने हो कि क्या हो?) तिमीलाई धेरै धेरै धन्यवाद छ, petition ma signature gareko laagi । अब US consulate ले petition माथि कुनै कार्वाही नगरेपनि ठिकै छ । BB जस्तै केटी हरु भैन्जेल तेस्ता petition बाल मतलब! BB, ५ मिन अघी मात्र मैले थाहा पाएन्, my heart beats for you re, सुन्या हो??? hare.....feri love paryo ki kya ho??????? oohi subeshyak loote
Read Full Discussion Thread for this article