Posted by: Ashim May 23, 2006
Sagarmatha TV
Login in to Rate this Post:     0       ?        
नेपाल सरकारको मातहतमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपालले प्रतिनिधि सभाको ऐतिहासिक घोषणापत्र पारित गरेको भोलिपल्ट जेठ ५ गते तदनुसार मे १९ देखि तथाकथित राष्ट्रगान बजाउन बन्द गरिसकेको छ। नेपाल टेलिभिजनले नै बनाएको श्रीमान्..प्रयोग गर्नेहरुले नेपाल टेलिभिजनकै कसैसँग यो कुराको पुष्टि गराए हुन्छ। I was informed that in Nepal ‘Nepal television and Radio Nepal’ still plays this song in the morning and in the evening, therefore; Sagarmatha Television is playing भनेर पाइँदैन। त्यस्तो सूचना कसले दियो ? को छ त्यस्तो नभएको कुरालाई हो भन्ने र कालोलाई सेतो भन्ने ? श्रीमान्…नेपाल टेलिभिजनले बजाउन बन्द गर्‍यो भनेर मैले यहाँ पनि लेखिसकेको छु। जहाँसम्म बेटर ल्याङ्ग्वेजले क्रिटिसाइज गर्ने भनेर लेख्नुभएको छ, यसमा मेरो समर्थन छ। कृपया साथीहरु, प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेखिदिनुहोला। -उमेश Comment by Ram Kharel — May 23, 2006 @ 3:34 am 21. 1.This is special advice for mr ram kharel that if somebody told you your ear has been taken by crow. what you will do? you will make sure your ear is in right position/something ealse. 1.what i belive only the stupid people makes comment nepal is a part of india. 2.Don’t go behind money,it will come to you if you have respect for honest nepalese people who believe in democrecy.not any dictator. 3.if you didn’t do any mistake don’t worry.if you did, not repeat again. 4.it is hard to gain respect but easy to loose. Comment by Darba — May 23, 2006 @ 5:30 am 22. A very very welcome step!!!!! We must remove the ROYAL BHAJAN from every aspect; all the way from the nursery text books to every aspect, including media, government and government organizations. I AM VERY HAPPY. NOW I HAVE A DIFFERENT TOPIC TO DISCUSS AND EXPRESS, THAT REPRESENTS THE FEELINGS OF A GREAT MAJORITY OF NEPALESE PEOPLE My slogan is “नेपाल लाइ संबिधान मार्फत हिन्दू राज्य घोशित गरौ र हाम्रो “जना जाती सन्स्कृती जोगाउ” त्यो राष्ट्रिय गान बादलनै परेको थिएन्, त्यहाँ जहाँ जहाँ त्यो पापी राजा को भजन गाएको छ्, त्य हा त्यहाँ “जनता” “जनता” भनेर हाल्दिए त भाई हाल्यो नि । बिहान रेडियो नेपाल ले आच काल के भन्छ साची ? सब का सब ठाउँ मा बदल्नु चाँही अवश्य पर्छ अब एउटा कुरो माथिको एउटा कमेन्ट सम्बन्ध मा पनि गरी हालौ एक जाना बन्धुले धर्म सम्बन्धी कुरो उठाउँनु भएको रहेछ्, कृस्चियान धर्म र हिन्दू धर्म लाइ दाजेर हिन्दू धर्म को जात पात निती बारेमा । त्यो सम्बन्धमा केही लेख्न पर्‍यो, सबैले पढ्नु होला हिन्दू धर्म को जात पात भन्ने कुरा धर्म को होईन सामाजिक समस्या हो । हिन्दू धर्म मा “जले बिष्णु थले बिष्णु” भनिन्छ मानिस्को जात कर्म ले हुन्छ्, जन्म ले हुँदैन भन्ने कुरा ज्ञानेन्द्र शाहीले नै चारइतार्थ गरी दिइ सक्नु भयो जन्म ले राज खान दान मा जन्मेर के गर्ने, कसाइ भए पछी, वहाँको कुबुद्धी ले गर्दा नेपाली जनता ले यती दुख पाए जात भन्ने “आध्यात्म्” मा हुँदैन । त्यो शोशण गर्ने वहाँना मात्र हो । म किरात को छोरा, हाम्रो आरधी देव महादेव पनि किरात हुनु हुन्थ्यो, महादेव भन्दा ठुलो भगवान कोही छैन्, सबै जातको हाम्रो आदिकालीन हिन्दू धर्म मा एक भन्दा अर्को को स्थान ठुलो छ्, भगवान सबै जात रुप्, प्राणी को रुपमा अवतरण भएका छन कृस्तान धर्म को उद्देश्य संसार भोरी अधिपत्य जमाउने भएका ले नेपाल पनि धार्मिक उपनिवेश हुन्छ कि भनेर चिन्ता लागेको हो । कृस्तान देस् मा कालो-गोरो, धनी-गरीब्, भाषा भाशी को जुन खाडल र पक्षपात छ्, त्यो हेरी नेपालको हिन्दू धर्म को जात पात समस्या लाइ म केही मान्दिन । के यिनै कृस्चियान हरु होईनन जस्ले भरत मा शाशन गर्दा भरटेलि लाइ, अफृका मा कैयौ लाइ पिजरा मा राखेर कोररा बर्ह्साउदै युरोप को बजारमा बेच बिखान गरेको ? के यिनै कृस्चियान हैनन जस्ले करोडौ को सन्ख्या मा अमेरिका का आदी बासी हरु लाइ गाउ का गाउ मारेर उनिहरु को आइ माइ र बच्चा हरु लाइ जबर जस्ती बाइबल घोकाएको ? यो “बराबर हुन्छ्, पक्षपात” हुँदैन्, जात पात छैन्, भन्ने कृस्चियान हरु को “समान बेच्ने ब्यापारी नारा” सोझा साझा हरु लाइ ठग्ने तरिका हो। तपाईं अहिले अमेरिका युरोप जानु भयो भने थाहा पाउनु हुन्छ नेपाली हरु को हालत कस्तो छ । धनी मान्छे लाइ तपाईं ले “टिभी” मा बाहेक अन्त कही देख्न समेत पाउनु हुन्न्, नेपाल मा कम्से कम धनी मान्छे तरकारी बजार मा त भेट हुन्छ्! त्यस् माथि जात-पात भन्ने नेपाल मा पूर्ण रुप ले गै पनि सक्यो यो सबै नेपाल भाड्ने बाटो हो । भारत त इनिहरु ले उप्निवेश बनाए, अब नेपाल मा बिस्तार गर्न लागेका छन। इनिहरु को बोली मिठो हुन्छ्, पैसा प्रशश्त छ्, सरकारले नै चर्चा को लागि भनेर सहुलियत दिएको हुन्छ्, करोडौ को लगानी गरेर संसार भोरी त्यहाँ का अदि कालीन धर्म हरु ध्वस्त पार्दै हिनेका छन नेपाली लाइ यो कुरा थाहा पाउन जरूरी छ बाइबल पढौ अनि गीता पढौ अनि थाहा भइहाल्छ कुन हाम्रो सन्स्कार कति मुल्य वान रहेछ अहिले धर्म कति सस्तो भएको छ्, भित्र को इश्वर हैन्, बाहिर गरीब देश को लाचार जनता लाइ प्रलोभन दिएर खरिद बिक्री गर्ने बजार भएको छ कसैले कसैलाइ तार्न सक्दैन, “एशु” राम्रा मानिस् थिए, ज्ञानी थिए होलान्, उन लाइ नमस्कार छ्, हामी नेपाली उन्लाइ हाम्रो मन्दिर मा ठाउँ दिन सक्छौ, जब ३३ कोती देउता छन भने तीनि पनि ती मध्ए का हुन तर यो कुरा कृस्चियान ले सुन्यो भने के भन्छ ? एशु मात्रै भगवान का छोरा हुन्, उनि बाहेक कसैलाइ मान्न पाइदैन्, नत्र नरक जाइन्छ् (monotheistic and unidirectional), के हो त्यो ? हामी सबै नेपाली नरक जाने भयौ अब ? यो सब हाम्रा जनजाती लाइ फसाएर उनिहरु को सन्स्कृती च्युत बनाउने साजिश हो । म राइ को छोरो, हाम्रो किरात सन्स्कृती यसै कारण ले नाश हुँदै गै रहेको छ यो कुरो किरात साथी भाइ हरु ले किन बुझ्दैनन ? यो धर्म निरपेक्ष्य्ता को सब भन्दा ठुलो हानी हामी किरात हरुलाइ छ्, यो यथार्थ हो हामी नेपाली त जे पनि मान्छौ, हाम्लाइ कुनै समस्या छैन्, ति इन्डिया का कति काम्न काज का साधु फक्कड हरु लाइ त देउता मान्छौ भने एशु त महा पुरुष थिए हाम्रो हिन्दू धर्म ले सबै लाइ देवता मान्छ्, किन अरु धर्म को किताब मा “यो मात्र ठीक अरु चाँही नर्क जान्छन्, त्यसैले हाम्रो धर्ममा आइज” भनेर ताना तान गर्छन ? कृस्चियान धर्म ले पनि सबै देवता मनिदियोस्, हाम्रा सबै सन्स्कृती बाट आएका सबै सन्स्कार लाइ ठीक छ भनिदियोस्, समस्यै खतम हुन्छ्, किन उनिहरु बाइबल बाट एक इन्च पनि सर्दैनन ? हामी हरु ले त उनिहरु लाइ जहिले पनि मान्न राजी छौ, तर तेसो हुँदैन । उनिहरु को सब भन्दा ठुलो वीरओध नै मुर्ती पूजा र देवता पूजा मा छ्, र मुल मन्त्र सबै बाइबल अनुसार मात्र हुनु पर्छ भन्ने मा छ तेसै ले कुरा न मिले को सबै धर्म हाम्रो हिन्दू र बुद्धिस्ट धर्म जस्तो उदार र शन्त प्रिय भाई दिएको भएए आज बिश्व यस्तो हुनेनै थिएन अब्, यो धर्म निरपेक्ष्य्ता ले कस्लाइ फयदा हुन्छ त ? हामी जस्तो जनजाती ले त नेपाल नवसे पनि भयो । हाम्रो कुनै सम्रक्ष्यण छैन अब । हाम्रो सन्स्कृती अब उप्निवेश बादी धर्म ले सिक्किम्, दर्जिलिङ मा जस्तै गरी नाश गरी दिनेछन । यो घर को तगाह्रो खोलिदिए पछी हाम्रो सम्पूर्ण सन्स्कृती अब जोखिम मा परेको छ त्यसैले अहिले पनि कुरा बिग्रेको छैन्, नेपाल लाइ संबिधान मार्फत हिन्दू राज्य घोशित गरौ र हाम्रो “जना जाती सन्स्कृती जोगाउ” Comment by desbhakta rai — May 23, 2006 @ 9:38 am
Read Full Discussion Thread for this article