Posted by: Ashim May 23, 2006
Sagarmatha TV
Login in to Rate this Post:     0       ?        
5. यो कुनै हुनै नपर्ने घटना चाही हैन है । हाकिमको सालीको ज्वाई लाई चाही घोडा दिन हुने । देश वनाउन निस्केकाहरुलाई दिन नहुने काहा छ र । Comment by joshi — May 22, 2006 @ 1:32 pm 6. उमेशजी, म बिगत केही महिना देखि यो सगरमाथा television हेर्दै आयेको छु। यो television broadcasting त पुरै मन्दले हो नि, एस्मा त रतिभर सङ्खा नै छैन । त्यो राम खरेल भन्ने मान्छे को बिगत त मलाई थाहा छैन तर जब म गत September देखि Nepal बाहिर भए अनि म यो टेलिभिजन हेर्ने अबसर मिल्यो । यो टेलिभिजनमा म केबल ‘परिचय’ टेलिश्रीन्खला को लागि मात्र समय खर्च गर्दछु। बिष्णु देबकोटा चेम्स्फोर्ड्, यु के Comment by Bishnu, Chelmsford, UK — May 22, 2006 @ 1:34 pm 7. उमेश जी, नयाँ राष्ट्रिय गीत लेख्ने प्रतियोगिता गराउनु पर्यो । हेरौं साथीहरूले के के लेख्दा रहेछन् । Comment by National Song — May 22, 2006 @ 2:01 pm 8. राष्ट्रियगीत त त्यही “गाउँछ गीत नेपाली ,ज्योतिको पंख उचाली ” ठिक छ माधव घिमिरेले रचेको । Comment by कृष्ण पौडेल — May 22, 2006 @ 2:50 pm 9. I read your news about Sagarmath channel in USA. You are wrong to write that our national anthem has changed. It is true that a suitable national anthem will replace the present one, but it does not mean that we are a country without a national anthem at present. I or we fully agree that present national anthem is not appropriate, but untill it is replaced, we have to contunue present one in order to keep our dignity and honour. Comment by abinas shrestha — May 22, 2006 @ 2:59 pm 10. नेपलनेयुज् पनि अर्को रजा बदि हुन्। येस्ले नेपल्मा जनान्दोलन् हुद सबै साइत नै बन्द गरेका बसेको थिये। अज मनत्री मन्दल् बिस्तर् हुदा अज पनि His Majesty the King लेख्छ। http://www.nepalnews.com/archive/2006/may/may22/news11.php Comment by Nepali — May 22, 2006 @ 3:39 pm 11. Ram kharel lai sweim narayan aya pani samjhauna garho chh.kinaki u jahilepani bhut kal matra dekda chha. upaya kanjhappar. Comment by Darba — May 22, 2006 @ 4:26 pm 12. राष्ट्रीय गान रगत बगाए जसले राष्ट्रको निम्ति, नतमस्तक हामी सधै उनै प्रती, राज्य शक्तिका श्रोत जन्मन्छन् यहाँ सधैं सुन्दर् शान्त बिशाल नेपाल निर्माणको लागि बुझेर नेपाली भावाना बिबिधतामा एकता धर्ममा शाहीस्णुता, चिनेका हुन्छन् जसले नेपाली माटोको प्रतिस्ठा What about our new national anthem… shisheer NewYork Comment by shisheer bhatta — May 22, 2006 @ 4:56 pm 13. I like the way the stupid “SRIMAAN GAMBHIR NEPAALI” has been removed. I am sure a democratic song will be replaced now. The only thing that I do not like is that our HINDU DHARMA, that includes all jana jaati, and has integrated Buddha Dharm with so much reverance to Buddha has been VICTIMIZED. This does not benefit to jana jaati cultures such as Rai, Limbu, Gurung, sataar, baatar, jhaagad and aal other practices. ज्ञाने लाइ बिष्णु को अव तार भनेर एक जना नेपाली ले पनि कहिले माने को थिएन्, यो सब राज निती हो, हिन्दू धर्म लाइ नेपाल बाट प तन गराउने जस्ले गर्दा जना जाती, बुद्ध धर्म र सम्पूर्ण सन्स्कृती “सम्पूर्ण तया नाश भएर जान्छ नेपाल मा बुद्ध धर्म र जना जाती किन त्यती राम्रो सँग मौलाएको छ ? किन अरु देस् मा (युरोप्, अमेरिका, अफृका का कैयौ देस् हरु र सम्पूर्ण मध्य पूव का सयौ देश हरु) मा जना जाती को नामो निशान समेत छैन ? किन कि हिन्दू धर्म ले अरु धर्म लाइ दखल गर्दैन सबै सन्स्कृती लाइ जस्ता को तस्तै रहन दिन्छ्, तेसैले नेपाल मा यती का बिधी सन्स्कृती हरु हज्जरौ बर्षा देखि जस्ता को तस्तै छ अहिले पनि यो धर्म निरपेक्ष्यता को निर्णय बहुसन्ख्यक सान्सद जो आँफै हिन्दू छन हरु ले गरेका हुन । यस्तो आत्मा घाटइ निर्णय किन गरे ? कारण बिभिन्न छन , र त र एउटा कारण चाँही हिन्दू धर्म को लचिलो पना ले कसैले वीरओध गर्दैन भनेर पनि हो “अब धर्म निरक्पेक्ष्य भएपछी सब भन्दा पहिला जना जाती हरु र बुद्धिस्ट हरु हराउदै जाने छन्, हिन्दू मन्दिर हरु बिक्री हुँदै जाने छन नेपाल को सन्स्कृती नाश हुँदै जानेछ्, त्यस् को लागि धेरै बर्षा कुर्नु पर्दैन Comment by manis — May 22, 2006 @ 5:28 pm 14. नेपाली झन्डा सम्शोधन: नेपाली झन्डा पनि सम्शोधन गर्नु पर्ने छ । केहि लाइ लाग्ला यो अरु को भन्द फरक छ अनि राम्रो छ तर यो झण्डा International Standard को छैन। अनि पुरानो बैदिक् झन्डा मा आधारित् भयेको ले त्रुटीपुर्ण छ। यो हिन्दु धर्म म आधारित् छ। अब धर्मनिरपेक्ष् रास्ट्र मा यो हिन्दु झण्डा किन? अनि सूर्य तल कि चन्द्र तल? यो पनि बिबाद् छ झण्डा मा। अब को झण्डा कस्तो बनाउनु पर्ला त? छलफल गरौ ! -बिमल नेपाल, बोस्टन, अ मेरिका Comment by Bimal Nepal — May 22, 2006 @ 5:53 pm 15. Umeshji, Thanks for bringing up such a pertinent point here. The fellow who supposedly runs the Sagarmatha TV in Washington DC can appropriately be labelled as “mandale”. He has been singing the praise of Gyanendra and his regime –more so after Gyane took the sovereignty in his hands. We know that he had taken money from Nepal last time he was in Nepal, and also from the Nepal Embassy to become the propoganda instrument of the king’s autocratic regime. It is only a matter of time before we know how much money he has taken it in his last visit. Once we find it out, we will not only publicise it, we will also inform the income tax department of America. I am sure this fella named Ram Kharel must be thinking that he is out of reach of Rayamajhi Commission. He is not. He is the one who called all those demonstrators against the king’s regime as terrorists and communists. So, Sagarmatha TV has no credibility. He wastes his airtime mostly. But the Radio Dobhan has the credibility for being on the side of the people. When will this fella Ram Kharel live in the real world? I am not surprised that he is still on Sriman Gambhir… He also harps the words of Janani Janmabhumishcha… My question to him, will he tell his children, when they are born in the US, still the same thing (Janani janmabhuscha…). In that case, it should mean the US for those newborns or US borns, not Nepal. Comment by Sukhi Nepali — May 22, 2006 @ 6:13 pm
Read Full Discussion Thread for this article