Posted by: Ashim May 23, 2006
Login in to Rate this Post:
0
?
1. What an amzing sahakarya between purano and Naya satta !!! What an amazing sahakarya between the purano and naya satta !!!
माओवादीलाई सरकारी घोडा
कास
खोटाङ, जेठ ७ - सदरमुकाम दिक्तेलमा मंगलबार हुने माओवादीको कार्यक्रमका लागि जिल्लास्थित सरकारी कार्यालयको घोडा उपलब्ध गराइएको छ । माओवादीद्वारा आफ्नो कार्यक्रममा केन्द्रीय नेतालाई बोक्नका लागि उक्त घोडा उपलब्ध गराइएको हो ।
केन्द्रीय सदस्य दीनानाथ शर्मा र राम कार्कीलाई लिन चार घोडा आइतबारै उदयपुरको घुर्मी पठाइएको छ । जिल्ला प्रहरी, वन, सिँचाइ, पशुसेवा र कृषि विकास कार्यालयका घोडा सइससहित पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी केसरबहादुर केसीले बताए । घुर्मी पुग्न जिल्ला सदरमुकाम दिक्तेलदेखि पैदल यात्रा दुई दिन लाग्छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी केसीले यतिखेर माओवादीलाई सहयोग गर्नुपर्ने बताए । माओवादी आफैंले घोडा भएका कार्यालयहरूसँग मागेर लगेको समेत केसीले जनाए ।
Comment by Krishna Paudel — May 22, 2006 @ 12:18 pm
2. aaba tyasto choor haru yaha bata bahiskar hunchha na daraunus na
Comment by bir nepali — May 22, 2006 @ 12:20 pm
3. STILL RAM KHAREL IS THINKING HIS FACIST MANDALE GURU GYANENDRA IS IN POWER. I THINK HE IS DREAMING NOW .DON’T TALK ABOUT THIS KIND OF THIRD CLASS MANDALE HIS TV CHANNEL BECAUSE ONLY WHO ARE IN THE US, WATCH THIS CANNEL NOT CHANNEL.IF HE COME TO NEPAL PLZ SEND TO HIM HIS GURU’S KUTI.
Comment by Ram — May 22, 2006 @ 12:52 pm
4. nepaalamaa sabai kuraako ghoshanaa matra vayo, tara kaaryaanwayan vayako chhaina. tyasaile ukta tvle so puraano gaan banda nagareko holaa.
Comment by Manj — May 22, 2006 @ 1:30 pm