Posted by: Bob Dai May 23, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लू मेरा लागि बाचन गर त बा! तिमीलाई नै भनेर लेख्या हूँ मुइले । लौ सुनम्! तिमी ओछ्यान भए म सिरानी तिमी आगो भए म खरानी तिमी करेन्ट भए म करेन्टको पोल तिमी सुत्केरी भए म ज्वानु को झोल । कस्ता लाए ?
Read Full Discussion Thread for this article