Posted by: Nepal ko chora May 23, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
खै के भको हो आजकल चौतारी अलि सुन्सान हुन थालेको छ। हिजो त नाच गान गरेर रमाइलो गरिरा थे क्यारे। ओह हो, क्या मज्जा है, अरुले लेखिदिए बाचन गर्ने रे। बाचन गर्न मन हुनिले लेख्नु पनि त परो नि। :P रोल नम्बर - २१ नेप्चे यस मिस
Read Full Discussion Thread for this article