Posted by: Pretty May 23, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
रोल # ५ --> हजुर गुरुआमा कस्तो राम्रो नाचेको चित्रे र ठुल्नानीले| :D अरु पनि जावोस् न त । आज अभिभावक दिवस् हो? ल म चाँही के गरौ अब आफूलाइ न नाच्न आउछ न गाँउन। कसैले कविता लेखिदिए वाचन सम्म गरिदिन्थे।
Read Full Discussion Thread for this article