Posted by: prajatantra May 23, 2006
Wow!
Login in to Rate this Post:     0       ?        
प्यारि प्रग्यस्री, तिम्रो बिहेको खबर सुन्द त चङो बाट झरे झै भ्ए, केही बेर बेहोस् पनि भए| केही छ्ञ पछी होस् समाले र सोच्न थले, कन्हा उ भार्त को एक राज्कुमार, कन्हा म नेपाल आमाको एक गरीब छोरो । उस्ले तिमीलाई सुन्-हिर-मोती म| तौलियो, म गरीब्ले केबल माया म| मात्र तौलिन सके । यो कालीयुगी सन्सन म| माया को तौल त हिर-मोती सुन्-चन्दी भन्दा कम हुने भयो । म तिम्रो बिहेको खबर ले तुते पनि, तिमीले चाँही संसार को सबै सुख पौनेछौं भन्ने आशा म अलि कति भए पनि हर्शित छु । फलामको थल म धिदो खानु को सत्ता अब तिमीले सुन र चढि को भन्दा म छौरासी ब्यन्जन खाने छौं । चिसो जमिन म पन चुहिने चना को मुनी निदौनु को सत्त मख्मल को ओछ्यान म अलिसन महल को चत मुनी निदुने छौ । हात्ती चप च्प्पल लएर नेपाली गाउ डाँडा कन्द हिंड्नु सत्त रोल्ल्स् रोयस् र मेर्सेदिज छाडेर भरत को शहर घुम्ने छौं ँ । म गरीब ले तिम्लाई बिदै गर्दा सुन चन्दी को उपहार दिने त औन्क चैन्, तर हाम्रा दाजु दीपक खरेल ले गाउँउ भएको यो नेपाली गीता उपहार दिन दाई छु । उहि तिम्रो गरीब नेपाली प्रेमी, प्रजातन्त्र पूर्निमा को रात पनि औन्सी को झैं लाग्न थल्यो मेरो जीबन तिम्रो सिउन्दो कुन पापी ले रङै हाल्यो कुन पापी ले रङै हाल्यो कुन पापी ले रङै हाल्यो ओ ऊओ कुन पापी ले रङै हाल्यो मेरो बस्ती उजाद पार्ने कस्तो भेल आएको त्यो टिम्रो दोश होईन सुना मेरै भूल भएको थियो एक्लाई भए जस्तो लाग्छ ठुलो शहर माझ टिम्रो प्रेमी जिउन्दै मर्यो यो संसार म आज सलाई को कान्ती जस्तै यो भाग्य जल्न थल्यो मेरो जीबन तिम्रो सिउन्दो कुन पापी ले रङ हाल्यो कुन पापी ले रङै हाल्यो कुन पापी ले रङै हाल्यो ओ ऊओ कुन पापी ले रङै हाल्यो
Read Full Discussion Thread for this article