Posted by: chakku May 22, 2006
Bored with relationship
Login in to Rate this Post:     0       ?        
हेर त त्यो कुंडलेले हामीले यत्रो बेर कराउँदा पनि हानीसंग केही बोल्दैन! तिमीसँग मात्रै कुरा गर्छ। उस्को केटीले छोडिहाली उस्लाई, अनि उ चाहिँ तिमीलाई छड्के हान्दैछ जस्तो छ। विचार गर है गर्ल ईन्टरप्टेड! मलाई त शंकै लाग्यो।
Read Full Discussion Thread for this article