Posted by: world_map May 22, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदि, तपाईले भनेपछी पनि किन ननाच्नु नि नेपाली ईस्टाईलमा? ठूल्नानी पनि नाच्नमा अति सिपालु छिन् नि!! ए दादा, अबको एक दुई घण्टामा सुन्नुस्, बि बि सीको ताजा खबर आम्छ होला। लौ ठूल्नानी, अब तामाङ्सेलो नाचम् है त! :) हाम्रो त बाजेको पालामा पैसा छैन डालामा अहिले त हाम्रो पालामा मकै छैन डालामा.....
Read Full Discussion Thread for this article