Posted by: miss_ me May 22, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ल हेर विदेश गएर नेपाली पहिचान नै पोलेर खाएछन चित्रे भाइले। खुरुक्क बिर्खेजीले गाउने गीतमा नेपाळी पोषाक मा नाच्न छोडी DANCE पो गर्न थालेछन। ठुल्नानी!!!! नेपाली गुन्यू चोलो पो लाउनु पर्थो त । नेप्चे पनि राम्रो नाच्छन त कहा गइछन अहिले ??
Read Full Discussion Thread for this article