Posted by: Gautam B. May 22, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
साह्रै राम्रो लेख्नु भयो बिर्खेजी। धेरै तहमा अर्थ बोकेका छन् तपाईँका यी दुई टुक्राले। ********************* समयाभावले गतिलो केहि लेख्न सकेको हैन अचेल। तर साझामा झार धेरै पलाएको देखेर दिक्क लाग्यो र यो धागोलाई माथि ल्याउनै पर्ने जस्तो लागेर दुई टुक्रा मुक्तक राख्दैछु।
Read Full Discussion Thread for this article