Posted by: Dada_Giri May 21, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
अब अस्ति भर्खर लगातर २० दिनसम्मन्को कर्फ्यु, त्याँ भन्दा अगाडि नेपाल बन्द त कति कति नि - भएको यथार्थ चौपारीका सामु छर्लगं हुँदा हुँदै फेरि सुकबार बिदा भन्छ बा नेपाल सरखारले. "नेपाल सरखार" भा'को भोलिपल्टै बिदा भन्छ बा. झोक चलेर मैले बहिस्कार गरेँ नि बिदा. झन शनिबार पनि अड्डा गइदेको.
Read Full Discussion Thread for this article