Posted by: chakku May 20, 2006
BUTCHER COW AT KOILARA'S RESIDENCE!
Login in to Rate this Post:     0       ?        
सतास, मैले म आफू बाहुन बिरोधी भएर त्यसो भनेको हैन। नेपालमा भइरहेका घटनाक्रम र थुप्रै शिक्षित मानिसहरु समेतका कुराहरु सुनेर मलाई नेपालमा कम्तिमा country side मा बाहुन काट्ने अभियान शुरु हुन्छ कि जस्तो लागेको मात्र हो (सानो वा ठूलो कुन स्तरमा त्यो हुन्छ, कस्लाई के थाहा?)। मेरो यो कुरा अरुलाई अत्यन्त नमीठो सुनिन सक्ने कुरामा म fully aware छु। माफी पाउँ। म स्वंय क्षेत्री हुँ र बाहुनबाद बिरोधी कुनै पनि अभियानले क्षेत्रीहरुलाई पनि असर त गर्ने नै छ। साझाका शिक्षित भनाउँदाहरु समेतले हरेक हप्ता ४-५ वटा कडा बाहुन बिरोधी अभिव्यक्ति दिँदा तिमीलाई मनमा अलिकति पनि चिसो पस्दैन? खम्वुवान मोर्चा जस्ता किराँती समुहले १०-१२ बर्ष अघि बाहुन बिरोधी अभियान थालेकै हुन र केहि ठाउँहरुमा तिनका मान्छेहरु अझै active छन क्यारे। त्यसैबेला जसो माओबादीहरुले पनि युध्द थाले र उनीहरुका आफ्नै जनजाति उत्थानका कुराले खम्वुवान वालाहरुको प्रभाब कम पार्दै गयो। उनीहरु फेरी नजाग्लान भन्न सकिने स्थिति छैन किनभने नेपालमा बाहुन (र क्षेत्री) हरुको प्रादुभाव अबका धेरै बर्ष सम्म यत्तिकै कम भएर जाने सम्भावना लगभग शुन्य प्राय: छ। डा हर्क बहादुर गुरुङ जस्ता पढेका racist हरु जस्ले जातपातका आधारमा देश विभाजन गर्नु पर्छ भन्ने हाम्रो देशमा धेरै छन। नेपेजीले भने जस्तो decastification शुरु हुने र नेपालीहरुले त्यो राम्ररी आत्मसात गर्ने हो भने अचानक जातपात हराउँदा त्यो गधा हर्के गुरुङले के गर्थ्यो होला? अब देखि नाकको आकार थेप्चो वा चुच्चो वा टेढो को आधारमा देश विभाजन गरेर चलाउनु पर्छ भन्थ्यो होला कि मूर्खले?? समिर, जनजाति वर्गका धेरै मानिसहरुले हिन्दू धर्मलाई बाहुन-क्षेत्रीहरुले लादेको धर्म हो भन्ने गर्छन। नेपालमा केही बर्ष अघि देखि चलेको दशैं नमान्ने, सट्टामा लोसार मनाउने, हिन्दु धर्म परिवर्तन गरेर बुध्दिष्ट हुने चलन धेरै हदमा त्यसैमा आधारित छ। त्यसैले धर्म निरेपेक्ष बनाउँदा बाहुनबाद बिरोधी भावना अलिकति भए पनि मत्थर हुने सम्भावना छ भन्ने मेरो आफ्नो निजि विचार हो। धर्म निरेपेक्षताको परिस्थितिमा शिब सेनाको प्रादुभाव बढछ भन्ने कुरा मलाई पूरै कपोकल्पित जस्तो लाग्छ। केही राजाबादी तथा hindu extremists हरुले तत्कालको लागि उनीहरुको point prove गर्न होहल्ला गरेर केही ठाउँमा branch हरु खोल्लान तर छिट्टै उनीहरु तुहिने कुरामा म निश्चिन्त छु किनभने धर्मको मामिलामा हिन्दु नै भए पनि हाम्रो समाज अत्यन्त liberal छ र त्यो ध्रुब सत्य हो। बुध्दिस्टहरु पनि त्यस्तै छन नै र शंकाको परिधिमा रहेको मुस्लिम समुह पनि छिमेकी भारतको दाँजो मा अत्यन्तै liberal छ जस्तो लाग्छ।
Read Full Discussion Thread for this article