Posted by: nepalean May 20, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
यो चौतारीयां त खोइ के के जाति लोकन्तर अरु के के जाति जन्तर लाकोरच । नेपाल भन्ने गाममा बेला बेलां जन्तर त आउने अरिच के रे यसपालीको चै खोइ कस्तो खाले जन्तर पर्यो ? काम अरेर खाने मुन्छेको ताल जस्तो लाएनै है मलाइ त । यसो चालमाला हेर्दा त अरुबेला खुट्टि पसारेर सुत्नि औसि पुर्निया आसि गामतिर अल्लोक भन्दै हिड्नि खाले मुन्छे जस्तो लाऔ के रे । तर आउनि बर्खा देखि चै काम अरेर खाए हुन्थयो के रे फेरि मरिच चाउरी परे जस्तै चाउरेर बस्नि हुन कि भन्ने डर पो छ त ?
Read Full Discussion Thread for this article