Posted by: texan May 19, 2006
TO AZNSHAWTY
Login in to Rate this Post:     0       ?        
AZNSHAWTY... लौ यति भनि सकेपछि त जस्ले नि मान्छ। ढुङ्गा पनि पग्लिने बेला भैसक्यो। तिम्रो मन पग्लिन किन एस्तो समय लागेको? लुते को बिजोग नबनाउ। यहाँ टेक्सस् मा सब को हालत बिग्रेको छ। लुते सँग ज्याक् ड्यानियल पिउँदा पिउँदा। अब त "हुन्छ" भनिदेउ। यसरी नसताउ। तिमी हरु को सफल् जीवन को शुभकामना। ऊहि टेक्सन्
Read Full Discussion Thread for this article