Posted by: Nepe May 19, 2006
Nepe and Ashu
Login in to Rate this Post:     0       ?        
भौतेजी, खुशि छु । तर कस्तो कस्तो पनि लागिरहेछ । मानौं कुनै पुरानो सुखद समाचार ढिलो गरी सुनें । अँ, गिरिजाबाबु र थापाकाजीको सम्वाद चाहि "लङ्का तर्ने हनुमान, जस पाउने ढेडु, बधाई दिने चमेरो" भन्या जस्तो भयो । __
Read Full Discussion Thread for this article