Posted by: texan May 19, 2006
Login in to Rate this Post:
0
?
मर्न बरु गारो हुन्न।।।२
तिम्रो माया मार्न सकिन।।!
बसन्त को हरियालि फूल् सङै वोइली जान्छ।।।२
निलो भुइ को सेतो बादल् हावा सङै उडी जान्छ।।!!
तर तिम्रो न्यानो माया।।२
भुल्न अजै मनै भएन।।!!
धेरै लामो बाटो हामी सङ्ग सङ्गै हिडि सक्येउ।।२
टाढा टाढा कता कता हामी दुबै पुगि सक्योउ।।!!
तर येस्को अन्त्य यस्को एहि भन्न अजै मन्नै भएन।।!!
तिम्रो माया मार्न सकिन।।२
मर्न बरु गरो हुन्न।।!
तिम्रो माया मर्न सकिन।।!!