Posted by: Birkhe_Maila May 18, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लु सपैलाई बधाई छ! देश एक व्यक्तिको मात्र पेवा रहने चलन हराऊला जस्तो भएकोमा!! ए गाम्लेओ, यो बुडालाई एउडा कुरो बुझाऊ त ल! यो 'धर्म निरपेक्ष' भनेपछि हाम्रो चाइन्जो राष्ट्रिय जनावर पनि परीवर्तन हुन्छ कि?
Read Full Discussion Thread for this article