Posted by: Birkhe_Maila May 17, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
७३ मिनेट, आरसेनलको एउडा हिँडिसकेच! जे पनि हुन सक्छ। लु अड्डाबाट घरतिर लाएँ म, उता पुगेर इस्कोर हेरम्ला। यामेलाई धन्देबात लिङ्कको लागि! जय होस आरसेनल!! (हे हे हे चित्रे ठुस्स नपर्नु नि फेरि)
Read Full Discussion Thread for this article