Posted by: miss_ me May 17, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
के हो र चित्रेभाइ यो फुटवल?यहा त् केहो त्यो एउटा सानो ...... हामिले सानो हुदा मोजा मा कपडा कोचेर बनाउथ्यो तेस्तै वल हातले पकडेर् दौडन्छन , अनिफेरि स्कूलमा तिमी र सानोकान्छो भकुरा भकुर(लडाइ) गरेजस्तै गर्छन् अनि फुटवल जितिम् भनेर टाउकोबाट पानी खन्याउछन् त्यतातिर कस्तो खेल्छन्?
Read Full Discussion Thread for this article