Posted by: Ishwor May 17, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हन किन गाली अर्चौ ए गुरु, झन् बुढालाई जाडो भो भनेर दुइटै देउ भनेको त । यो असत्ति बुढा पुनि छिन् छिन् मा पात्तिन्छ । क्या नाम मुइले साजाँ चियाओछु नि सखारै, त्याँ गुरुजि लाई नदेखेसि नछिरेओ नि , कस्तो कुरो नबुज्या होला । गुरु जि आजकल जुरेलीसँ मस्ति अनि हाम्रो बिजोग भओन त । के रे बरु गुरु जि को साइत्य कम भो क्या । एक दुइटा जाओस् न फेरि । :-)>
Read Full Discussion Thread for this article