Posted by: Dada_Giri May 17, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
के भन्छन् यी हिजोका अण्डा, आजका अम्लिटहरु! *** *** *** तराई हेर कति राम्रो हरियो वन हुनाले पहाड हेर झनै राम्रो गुराँस फुल्नाले म त झिल्के त्यसै राम्रो नेपाली हुनाले सगरमाथा मेरै शिरको टोपी भइदिनाले म त आफ्नै पौरख खान्छु नेपाली हुनाले पञ्चायत मेरै हातको औँला भइदिनाले ... ... ... तराई हेर कति राम्रो हरियो वन हुनाले पहाड हेर झनै राम्रो गुराँस फुल्नाले *** *** *** यै गीतलाई पञ्चायतका ठाममा "लोकतन्तर" राखे भैगो नि. म यथास्थितिबादी त हैन है भताभुगंबादी नै हो रे क्या!
Read Full Discussion Thread for this article