Posted by: Bhaute May 17, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
काफ्ले जी, धन्यबाद अघि चौतारीमा गोताएँका कुरा सुनेर कता कता भावनाले सिल्का हान्यो। पर्खिन सकिन, यसो जोड-जाड पारेर भकारीमा थन्क्याउनुपरो भनेर। लु बिर्खे जी, सुनम। :-)। पछि समय मिलेछ भने छाँटकाँट गरुम्ला भो।
Read Full Discussion Thread for this article