Posted by: world_map May 16, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ल म पनि हाजिर गरिहालुँ, रोल नं ८, चित्रेऽऽऽऽऽऽ हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽ सप्पै गाम्लेलाई नमस्ते है! ए ठूल्नानी, अस्ति मैले तिमी बसेको ईस्टेट भा'को नक्सा टाँस्या थें, देख्यौ? तिमीलाई धन्यवाद है गणित सिकाईदएकोमा, मेरो आज जाँच राम्रो भो। अब शुक्रबार 'जंजाल' भन्ने विषयको जाँच छ, तिमीलाई आउँछ भने सिकाईदेउ न, म अरू भूगोल नि सिकाइदिउँला। :)
Read Full Discussion Thread for this article