Posted by: miss_ me May 15, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लौन नि सबै आइसकेछन। के गर्नु घरको काम भ्याइ नभ्याइ हुन्छ भन्या । अनि यसो स्कूल तिर नि आउन मन लागि हाल्छ । प्रिति र ठुलनानी मात्र....... सब भागेछन जस्तो छ कक्षा छोडेर :D
Read Full Discussion Thread for this article