Posted by: resaamfiriri May 14, 2006
Our Differences
Login in to Rate this Post:     0       ?        
म जात ले छेत्री हु ।तर काठमन्डु मा जन्मेको हुर्केको भएर धेरै नेवार साथी हरु भयो,बोल्न नजाने पनि भाषा बुझ्छु ।उनिहरुको घर मा हुने प्राए सबै भोज मा उनिहरुकै परिवार जस्तो भएर रमाइलो गर्छु ।छेत्रीको जातले भैंसी को मासु खान हुँदैन भन्थे,तर अफुलाइ त घर्को खशि को माशु भन्दा उनिहरुको घरमा बनाएको भैशिको माशुको परिकार नै मिठो लाग्छ।जन्म मिति थ्याकै मिल्ने भएको ले एक जना नेवार् साथि अजकल मेरो मित (ट्वा) भएको छ।मेरो आमा बिरामि हुन्दा रगत दिने हरु मा नेवार नै धेरै थिए।
Read Full Discussion Thread for this article