Posted by: redstone May 14, 2006
Computer Expert!!!!!! Help please!!!
Login in to Rate this Post:     0       ?        
निर्माण ब्रो, राती त चण्डाल परिन्, धोकेबाज परिन्, मलाई एक्लै छाडेर पल्लाघरे माइकल ले मर्सेडिज चलाऊछ भनेर गैन । आफु पर्‍यो गरीब्, मर्सेडिज त के, मर्सेडिज को म पनि चलाऊने औकात छैन । तै भएर कम्पुटर सम्पुटर ठोक ठाक गरेर जिविका चलाइ राको छु tara, goodluck with finals. I have one tomo and tuesday, then im free. :)
Read Full Discussion Thread for this article