Posted by: BinodB May 14, 2006
Urgent Request to Sajha Admin
Login in to Rate this Post:     0       ?        
पोखरेली को निबेदन मा मेरो पनि सय प्रतिशत समर्थन छ। वाक स्वतन्त्राताको नाउँमा एकले अर्कोलाई गालि गर्नु अनि फोहोरि फोहोरि बोल्न पाइदैन ! तेस्ता पातकिहरुलाई राम्रै पाठ सिकाउनु पर्दछ! साझा एडमिन लाई मेरो पनि अनुरोध छ, तेस्ता किसिमका धागाहरु तुरुन्त खारेज गरिनुपर्दछ! यदि फेरि पनि नयाँ कसैले बनाउछ भने, राम्रै एक्सन लिनु पर्छ ! जय नेपाल जय साझा !
Read Full Discussion Thread for this article