Posted by: lale May 13, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
"अलिक अस्लिल जस्तो लाग्ला, छ्यामा चाहान्छु" हैन केटाओ सिरे र बिर्खे काजि आचल कता गअचन, तादिउदि एस्सो जुल्क्याथे फेरि कता ओडारतिर छिरे छिरे। हुनत, जांच सांच ले सन्नि जो पेलाआ होला बरा। सन्निओ कुरा अर्दा, एउफेरअ कुरो सम्झेगांठे। गाम्मा छदाआ कुरा पारो, उ बेला कछ्या कतिआ पडिन्तो कुन्नि बिर्सेचु, तेस्तै हुदोहो ४,५ किलास। भनेसि चाइन्जोलाइ ९, १० बर्स बडिआं ११ कै हुदाम। एउदिन ओ बसेर कांचा आल्चा नुनसित करम करम पार्यो थिए, उता गोठअ पल्लो छेउअट सिरे र बिर्खे भअर मलाइ जुल्क्याइरारइचन। बिजुलि खैनिओ रित्तो डिब्बाआ तै ३, ४ सुकि हालेचन र छ्याइ छ्याइ छ्याइ छ्याइ पारिरारैचन। सुरुआंत मेसै पाइननि। पछि ए किन मरेचन के जाति कस्को बिराम अरेहोलान केरे अनि यता गडारिए भनेर मनि गए है। कुरो के परेच भने केटाओ, माथिओ भुन्टेलाइ कुन्नि कोले ( अस्तिनै एउफेर कुन्नि कताको रिकुटे गाम्मा छिर्योथियोनि) नजाति नजाति भन्देचकेरे, उ मोरो उस्तै फेरि गाममा कसैलाइनि नसोदिकिन रिकुटेले जे जे भन्यो ओओओ तै तै गरेच केरे केटो त गांठे रनाआ परेओ सिपाइ झै भअको!! हैन के गरिस हे च्यासे भनेर मैले अल्लि कड्केर भनेसि पो बल्ल भन्योनि नत्रत केटारु कसैलाइनि नभनेको तेतिबेलासं । मोराले बिआन माथि बाटेगरां गअर खिर्रो भांचेच अनि आफ्नो जनेन्द्रिअको ओरिपारि मजाले दलेचकेरे ठुलो बनाम्न भनेर अनि त के चाइयो र। हगम हगम मुतम मुतम, एता दकुरम कि उता दकुरम भएच बरा। अब देखाउननि अलि सर्म लाअच फेरि, अलि लाज मान्नि सोझोखाले छ केरे । केटो त गांठे अनुआर सनुआर सोरिएर गोल्टिनको बट्टा कुच्चिए जस्तो पो भअको। अनि तै भअर सिरे र बिर्खे ले भने, "तल हेलपोस तिर लान परो लाले नत्र केटालाइ तुलसाआ मठा राख्नपर्ला जस्तै भओ" भनेसिपो खेतअ आलिट हिलां खसे जस्तै भए गाठे।
Read Full Discussion Thread for this article