Posted by: sano_kanchha May 13, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लाले दाइ मेरो घर त तपाइ को मावल नजिक नजिक नै पर्छ तर म पनि अहिले सम्म तपाइ को मावल गाम तिर गको छैन । मेरो घर त उराम पोखरा नजिक पर्छ । त्रीबेनि , हुवाश , होस्राङदि बाट नजिक पर्छ ।
Read Full Discussion Thread for this article