Posted by: sano_kanchha May 13, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लाले दाइ मेरो घर त तपाइ को मावल नजिक नजिक नै पर्छ तर म पनि अहिले सम्म तपाइ को मावल गाम तिर गको छैन । चौपारि मा रमाइलो भैरारैछ । म सङ भको एउटा झाम्रे गित को भिडियो राख्न खोजेको मिल्दै मिलेन । हाजिर पनि अर्नु पर्यो । रोल न - १३ मिस हाजिर भए है । गित हरु धेरै छन म क्रमश राख्ने छु ।
Read Full Discussion Thread for this article