Posted by: gaalab May 13, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हे -- लायौ माया त्यो चाउरेसँग आज भोलि पर्याछन् सब दङ्ग लाहुरेको छोरीले, लाहुरेको छोरीले मायाको डोरीले बाँधी मोरीले हे -- यो मायालाई खेलाची ठान्छ्यौ कि? लाहुरे पाए छोडेर जान्छ्यौ कि? लाहुरेको छोरीले, लाहुरेको छोरीले मायाको डोरीले बाँधी मोरीले पुनश्च - सान्कान्छालाई धन्यवाद!
Read Full Discussion Thread for this article