Posted by: chakku May 13, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
यही rate मा गिरिजा बुढोले काम गर्दै गयो भने बुढाको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिने पक्का छ।
राजतन्त्रको अधिकार पूरा कटौती गर्ने देखि लिएर माओबादी समस्या समाधान गर्ने काम गिरीजा प्रधानमन्त्री भएको बेला नै हुने भयो त?
बुढाको अब एउटै खोट बाँकी छ, अझै पनि ceremonial monarchy अलाप्ने। जुन दिन बुढाले लोकतान्त्रिक गणतन्त्रको समर्थन गर्नेछन, तब इतिहासमा उनको नाम अमर रहने पक्का भयो।
यस्तो पनि हुँदो रहेछ। गिरीजाले जस्तो गल्ति सच्याउने मौका कमै मात्र मान्छेले पाउँछन।