Posted by: chakku May 13, 2006
Nepe and Ashu
Login in to Rate this Post:     0       ?        
सर्दार सिंह, अशुजीलाई कसैले यो प्रश्न माथि नै सोधिसक्यो। मेरो विचारमा वहाँ अहिले मौन ब्रतमा हुनुहुन्छ। किनभने अहिले वहाँलाई 'बोल्यो कि पोल्यो' को स्थिति छ। त्यसको उत्तर सुन्ने इच्छा त मलाई पनि थियो।
Read Full Discussion Thread for this article