Posted by: Dada_Giri May 12, 2006
4 Security Chiefs Suspended; 5 ministers arrested
Login in to Rate this Post:     0       ?        
- यो कदम प्रतिसोधको मनस्थितिबाट ग्रसित मानसिकताको उपज भन्दा माथि केइ हैन। - लोकतन्त्रको छाला ओढेर "नयाँ ठेकिमा पुरानो महि" भन्ने प्रकृयालाई चरितार्थ गर्दै १,२ जना झारपातेहरुलाई साटो फेर्ने काम, हैन, सुरक्षा प्रदान गर्ने काम गर्दैछन्। यो अस्तिको २० लाखको भिडको आँखामा छारो हाल्ने काम भन्दा माथि केइ हुन सक्दैन। - यो कदम हात्तिको देखाउने दाँत मात्रै हो। यसले केइ सामाजिक परिवर्तन ल्याउन सक्ला भनेर आशा गर्नु लोकतन्त्र भन्ने शब्दप्रति अन्याय र अवमुल्यन गर्नु हो। - भ्रस्टाचार नियन्त्रण साही आयोग र यसको प्रकृतीमा आधारभुत फरक छैन। अस्तु!
Read Full Discussion Thread for this article