Posted by: nepesahila May 12, 2006
My most humiliating moment
Login in to Rate this Post:     0       ?        
मलाइ त, आफुले बेला बेलामा पार्टीहरुमा जांड खाएर बहुलाझैं उफ्री उफ्री नाचेको सम्झिंदा, यो टाउको दुइटा घुडाको बिचमा राखेर, कसैले नदेख्ने गरी अध्यारो कुनामा गएर, आंखा चिम्लेर एक्लै थ्याच्च बसिरहुं जस्तो लाग्छ यार। यस्तो लाज लाग्छ त्यो सम्झियो भने अहिले, के भन्ने अब। त्यसमाथि अहिले त त्यस्को भिडियो निकालेको छ रे अहिले, खप्परेहरुले।
Read Full Discussion Thread for this article