Posted by: world_map May 12, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, धन्यवाद है गणित सिकाईदिएकोमा, मलाई त जोड घटाउ पनि नआएर हैरान भैराथ्यो, तिमीले गर्दा जिन्दगी सजिलो हुने भो! ;) ल, अब म तिमीलाई भूगोल सिकादिन्छु, बाचा अनुसार। सर्वपर्थम तिमी बसेको देशको नक्सा हेर है!
Read Full Discussion Thread for this article