Posted by: Nepal ko chora May 12, 2006
Login in to Rate this Post:
0
?
लौ, हाजिरको पालो त मेरै पो आएछ।
रोल नम्बर : २१
एस मिस
लु लु आज त "फराइ डे" हो क्यारे, एसो नाच गान गर्नु पर्यो चौतारीमा।
कान्छा, एसो औटो मिठो गीत घन्काइ देउ त।
:)