Posted by: shirish May 12, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल (dont know who the writer is ) सुन साथी भाषणको विरुद्धमा छु एकलौटी शासनको विरुद्धमा छु मान्छेलाई लुटिएको कथा बेग्लै छ जन्मँदैमा आसनको विरुद्धमा छु पूर्व मेची रुँदाखेरि पश्चिम हाँस्दैन जनतालाई कासनको विरुद्धमा छु पहाडमा भोकमरी मधेश के होला महँगो यो रासनको विरुद्धमा छु from Nepalikavita.com
Read Full Discussion Thread for this article