Posted by: ramguragain May 12, 2006
Nepe and Ashu
Login in to Rate this Post:     0       ?        
savar form kunsan kaka अस्तिताका दुई कांग्रेसका जुँगाधारीहरूले चित्रलेखाको पक्षमा जिब्रो चलाएको मैले सुनें । झट्ट हेर्दा जिब्राको यो चलखेलमा उदारता देखिन्छ । तर यसमा कुटिलता छ । एमालेका उपरवालेहरूले सभामुख पद दाबी गरेका छन् । यो उदारता त्यो लुब्ध दाबीको मुख थुन्ने र दुई दलबीच कलहको बीउ रोप्ने दाउ हो । यी कुर्सीवादीहरू हाम्रो पेटभित्रका राजा हुन् जो सहिदका शवमाथि आपmनै सालिक खडा गरेर अमरत्व प्राप्त गर्न चाहन्छन् ।
Read Full Discussion Thread for this article