Posted by: gaalab May 12, 2006
Breaking news -Kamal Thapa Arrested
Login in to Rate this Post:     0       ?        
९० दिनले पुग्दैन, २१ जनाको हत्या गरेपाछि २१x१८ वर्ष जेल हाल्नुपर्छ। दिनको ५ लाख भत्ता खानेलाई छोड्नुहुँदैन। यो मुसा नेपालीको भकारीबाट चोरी चोरी खान पल्केको छ। यसलाई सधैंभरि खान नसक्ने बनाउनुपर्छ।
Read Full Discussion Thread for this article