Posted by: sano_kanchha May 12, 2006
पूर्व गृहमन्त्री कमल थापा गिरफ्तार
Login in to Rate this Post:     0       ?        
पूर्व गृहमन्त्री कमल थापा गिरफ्तार (Breaking News) पूर्व गृहमन्त्री कमल थापा शुक्रबार गिरफ्तार भएका छन्। उनलाई ९० दिनको थुनुवा पूर्जी दिइएको छ। जनआन्दोलन दमनसम्बन्धी छानबिन आयोगले उनलाई गिरफ्तार गर्न सिफारिस गरेको हो। थापालाई प्रहरी तालिम केन्द्र महाराजगञ्ज चलान गरिएको छ।
Read Full Discussion Thread for this article