Posted by: gaalab May 12, 2006
bhanubhakta lai kina adhikabi bhaneko?
Login in to Rate this Post:     0       ?        
भानुभक्तको सालिकको कुरा आ'थ्यो, सिक्किममा पनि छ है भानुभक्तको पुरा सालिक! त्यहाँ त भानुजयन्ती नेपालमा भन्दा भव्यकासाथ चाडको रुपमा मनाउछन्। मूख्यमन्त्री आएर कार्यक्रम उद्घाटन गर्छन्। उहिल्यै स्कूले जीवनमा डकुमेन्ट्री हेरियाथ्यो।
Read Full Discussion Thread for this article