Posted by: gaalab May 12, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हैन यो गीत त फायरफक्स मा आउँदै आउँदो रैनछ। जे होस्। यो गायक को हो? भक्तराज त हैनन् नि! ए सान्कान्छा, एमपी३ छ भने यसो निगाह होस् न! यो गीत खोजेको वर्षौं भैसक्यो यार! मेरो विद्युतीय ठेगाना यस प्रकार छ - mailtogaalab@gmail.com
Read Full Discussion Thread for this article