Posted by: Yahoooooo May 12, 2006
Login in to Rate this Post:
0
?
लाम्खुट्टे उपियाँ उडुस यि शखि छन्
यिनकै लहडमा बसि
लामखुट्टेहरु गाउदछन् उपियाँ नाच्दछन्
म हेर्छु कुना मा बसि
भोलि भोलि भन्दा भन्दै
सब जुग बिति गो बक्सियोस आज झोलि