Posted by: Moneyminded May 11, 2006
Login in to Rate this Post:
0
?
कहाँ हो कहाँ हो जीवन को कीनारा ।
न चुताउ दैब मेरो बाच्ने साह्यरा ।
२ चोति
चुतौनु थियो अहिले पहिले किन मीलाउ नु
फाते को यो मन् लै दैब अब तिमि ले नै सीलौ नु
कहाँ हो कहाँ हो जीवन को कीनारा ।
न चुताउ दैब मेरो बाच्ने साह्यरा ।
हात् थमि जीवन् भर् लै हा हा हा
कसरि अब चूदि दिनु, चर् के को मुतु अब दैब तिमि ले नै जोदि दीनु
यो गीत् सिन्धु मल्ल को कहा भने ने अल्बुम् बत हो
यो गीत् ले मलै आखा भरि आसु आउच